काठमाडौँ : सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अहिले मन्त्रिपरिषद् बैठक शुरु भएको छ।
बैठकमा आगामी निर्वाचन र वर्तमान राजनीतिक तथा समसामयिक विषयमा छलफल हुने जनाइएको छ।
बैठकअघि प्रधानमन्त्री सुशीला कार्कीले सबै मन्त्री र सचिवहरूसँग छलफल गरेकी थिइन्।
उक्त बैठकपछि मन्त्रिपरिषद् बैठक बसेको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया