Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

६ खेलमा १३ अंक जोडेको पोर्चुगल समूह ‘एफ’ को शीर्ष स्थानमा

 

काठमाडौं : अर्मेनियाविरुद्ध ९–१ को सानदार जित दर्ता गर्दै पोर्चुगलले आगामी वर्ष हुने फिफा विश्वकपमा छनोट भएको छ। जितसँगै ६ खेलमा १३ अंक जोडेको पोर्चुगल समूह ‘एफ’ को शीर्ष स्थानमा छ।

डो ड्रागाओ रंगशालामा आइतबार सम्पन्न खेलमा घरेलु टोली पोर्चुगललाई जित दिलाउन जोआओ नेभेस, ब्रुनो फर्नान्डेजले ह्याट्रिक पूरा गरे। यसैगरी रेनाटो भेइगा, गोन्सालो रामोस र फ्रान्सिस्को कोन्सेइकाओले समान एक गोल गरे।अर्मेनियाका लागि एडवार्ड स्पर्ट्स्यानले गोल फर्काए।

खेलको सातौं मिनेटमा भेइगाको गोलमार्फत पोर्चुगलले अग्रता लिएको थियो। ११ मिनेटपछि स्पर्ट्स्यानले अर्मेनियालाई बराबरीमा ल्याए। २८औं मिनेटमा रोमासले गोल गर्दा पोर्चुगल २–१ ले अगाडि बढ्यो। ३० र ४१औं मिनेटमा नेभेसले गोल गरेपछि पोर्चुगलको अग्रता ४–१ मा पुग्यो। फर्नान्डेजले पहिलो हाफको इन्जुरी समय, ५१ र ७१औं मिनेट गोल गर्दै ह्याट्रिक पूरा गरे। पहिलो र तेस्रो गोल पेनाल्टीमार्फत भएको थियो।

नेभेसले ८१औं मिनेटमा ह्याट्रिक गर्दा पोर्चुगल ८–१ ले अगाडि बढ्यो। खेलको इन्जुरी समयमा कोन्सेइकाओल टोलीका लागि नवौं गोल गरे।

पोर्चुगल लगातार सातौं तथा समग्रमा नवौं पटक विश्वकपमा छनोट भएको हो। यस्तै पोर्चुगल आगामी विश्वकपमा छनोट हुने चौथो युरोपियन तथा समग्रमा ३१औं राष्ट्र हो।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP