Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

आयोगका अनुसार हालसम्म ६ लाख मतदाता थपिए

 

काठमाडौँ : मतदाता नामावली संकलनमा राष्ट्रिय परिचयपत्रलाई जोडेपछि नयाँ मतदाताका रूपमा नाम दर्ता गराउनेको संख्या ह्वात्तै बढेको छ।

गत हप्तादेखि राष्ट्रिय परिचयपत्र भएका व्यक्ति निर्वाचन आयोगमा नपुगेरै मतदाता नामावलीमा नाम दर्ता गर्न मिल्ने व्यवस्था गरिएको थियो। राष्ट्रिय परिचयपत्र नभएकाले भने अनलाइनमार्फत् प्रिरजिष्ट्रेसन गरेर बायोमेट्रिकका लागि आयोगको कार्यालय पुग्नुपर्ने बाध्यता छ।

आयोगका अनुसार हालसम्म ६ लाख मतदाता थपिएका छन् । जसमध्ये राष्ट्रिय परिचयपत्रमार्फत मात्रै गएरातिसम्म ३ लाख ८ हजार ५८५ जनाले नयाँ मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार बायोमेट्रिक्स मार्फत् पनि ३ लाख ११ हजार ४१५ जनाले नाम दर्ता गराएका छन्।

आयोगका अनुसार नामावली दर्ता मङ्सिर ५ गतेसम्म गर्न सकिने छ। अहिले राष्ट्रिय परिचयपत्र नम्बर भएको खण्डमा अनलाइनमार्फत नै नाम दर्ता गर्न सकिनेगरी सरकारले व्यवस्था मिलाएको छ। थाहा खबर 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP