Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

अर्जेन्टिनाको पाटागोनियन क्षेत्रमा १४० किलोमिटर प्रतिघण्टाको हावा

 

दक्षिणी अर्जेन्टिनाको पाटागोनिया क्षेत्रमा १४० किलोमिटर प्रतिघण्टा भन्दा बढी गतिको तेज हावा चलेको छ। जसले गर्दा व्यापक अवरोध र क्षति भएको बताइएको छ। अर्जेन्टिनाको राष्ट्रिय मौसम विज्ञान सेवाले धेरै स्थानहरूको लागि रातो, सुन्तला र पहेंलो अलर्टहरूको श्रृंखला जारी गरेको छ।

चुबुट र सान्ता क्रुज प्रान्तका स्कूल र किनमेल मलहरू बन्द गरिएको छ। चुबुट प्रान्तको कोमोडोरो रिभाडाभिया शहर सबैभन्दा बढी प्रभावित भएको देखिन्छ। त्यहाँ बैंक, पसल र स्कूलहरू बन्द गरिएका थिए। स्थानीय अधिकारीहरूले सबै बासिन्दाहरूलाई घर भित्रै बस्न आग्रह गरेका छन्। थाहा खबर 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP