Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

पौडेलले जेनजीको मुख्य प्रतिनिधि संस्था नै एमाले भएको दाबी गरे

 

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफूहरू कहिल्यै जनेजी युवा र उनीहरूको माग तथा मुद्दाको विपक्षमा नरहेको बताएका छन्। बुधबार पार्टीनिकट प्रेस चौतारी नेपालले गरेको अन्तरक्रियामा उनले जेनजीविरुद्ध एमाले थियो र छ भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै त्यसमा सत्यता नरहेको बताएका हुन्।

उपाध्यक्ष पौडेलले जेनजीको मुख्य प्रतिनिधि संस्था नै एमाले भएको दाबीसमेत गरे। ‘जेनजी आन्दोलन अनौठो कुरा होइन । यसमा के भाष्य निर्माण गर्न खोजिएको छ भने जिनेजी एकतातिर एमाले अकैतिर थियो भन्ने भाष्य निर्माण गर्न खोजिएको छ। यो सत्य होइन’, उनले भने, ‘एमाले सबै उमेर समूहको प्रतिनिधि हो। सबै उमेर समूहको प्रतिनिधि संस्था हो एमाले। यसअर्थमा जेनजीको रियल लिडर नै एमाले हो । त्यसकारण एमाले कहिल्यै पनि जेनजीविरुद्ध, उनीहरूका मागविरुद्ध र अकांक्षा–अपेक्षाविरुद्ध एमाले थिएन।’  थाहा खबर

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP