Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

डा.सुधा शर्मा गौतमले चितवनको भरतपुर अस्पतालको ट्रमा सेन्टको समुद्घाटन

 

काठमाडौँ :चितवनस्थित भरतपुर अस्पतालले छुट्टै ट्रमा सेन्टर सञ्चालनमा ल्याएको छ। उक्त सेन्टरको आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले चितवनको भरतपुर अस्पतालको ट्रमा सेन्टको समुद्घाटन गरेकी छन्।

कुल ५० शय्या क्षमता रहेको उक्त ट्रमा सेन्टरमा हाललाई १५ शय्या सञ्चालनमा ल्याएको छ भरतपुर अस्पतालको कम्पाउन्डिङ फार्मेसी ल्याब एवं औषधि सूचना केन्द्र समेत समुद्घाटन गरेकी हुन्।

नयाँ ल्याबबाट विशेष विरामीहरूको आवश्यकतानुरूप औषधिको उपलब्धता र पहुँच सुनिश्चित गरी उपचारका नतिजामा सुधार आउने विश्वास लिइएको अस्पतालले लिएको छ।

भरतपुर अस्पताल पछिल्लो समय उत्कृष्ट स्वास्थ्य सेवा दिने सरकारी अस्पतालमा पर्छ। गत आर्थिक वर्षमा भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड अनुसार सबैभन्दा धेरै ८८ अंक ल्याएर संघीय अस्पतालको रूपमा रहेको उपत्यकाबाहिरको चितवनस्थित भरतपुर अस्पताल सबैभन्दा राम्रो गुणस्तरीय र प्रभावकारी सेवा दिने सरकारी अस्पतालको हो।  थाहा खबर 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP