काठमाडाैं : मधेस प्रदेशमा सभामुखका लागि जसपा नेपालका रामआशिष यादवले उम्मेदवारी दर्ता गराएका छन् । उनले सात दलीय गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन्।
यादवकाे उम्मेदवारी दर्तामा प्रस्तावक नेपाली कांग्रेसका सांसद वीरेन्द्रप्रसाद सिंह र समर्थकमा नेकपाका सांसद फकिरा महतो रहेका छन् ।
याे पनि:– जसपा नेपालका रामआशिषलाई मधेसकाे सभामुख बनाउने सातदलीय सहमति
मधेसमा रिक्त सभामुख पदका लागि आज शनिबार मनोनयन दर्ता हुँदैछ । आइतबार निर्वाचन हुने तालिका छ । थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया