Trending
समाज सार्वजनिक स्थानमा धुम्रपान गर्न ‘स्मोकिङ जोन’ बनाउनुपर्ने माग राजनीति हस्तक्षेप र अपरेशनविरुद्ध देशव्यापी संघर्षका कार्यक्रम घाेषणा अन्तर्राष्ट्रिय भियतनाममा यात्रुबाहक बस दुर्घटना, कम्तीमा ७ जनाको मृत्यु flash नेपालमा हरेक महिना मोबाइलको आयात बढ्दै खेल महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा शनिबार चार खेल समाज गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु flash प्रधानमन्त्री कार्कीले आज दिउँसो बालुवाटारमा शीर्ष नेताहरुसँग छलफल flash मिश्रले दिए जनजागृतिका ६० विद्यार्थीलाई न्यानो कपडा अन्तर्राष्ट्रिय क्याम्बोडिया–थाइल्यान्ड सीमामा झडप जारी, शान्ति वार्ता असफल हुने खतरा flash जग्गाधनीकै नाममा रहने गरी कित्ताकाट गर्न सकिने नयाँ व्यवस्था

अमेरिकाको सान फ्रान्सिस्कोमा शनिबार ठूलो मात्रामा विद्युत अवरोध

अमेरिकाको सान फ्रान्सिस्कोमा शनिबार ठूलो मात्रामा विद्युत अवरोध भएको छ। शहरका करिब एक लाख ३० हजार घर र व्यवसायहरू अन्धकारमा परेका छन्।
प्वासिफिक ग्यास एण्ड इलेक्ट्रिक कम्पनीका अनुसार, विद्युत सेवा पुनः सुचारु गर्न आपतकालीन सेवा र शहरका अधिकारीहरूसँग समन्वय गर्दै काम भइरहेको छ।

शहरका मेयर ड्यानियल ल्युरीले बासिन्दालाई अनावश्यक बाहिर नजान र घरमै बस्न आग्रह गर्नुभएको छ। केही ट्राफिक सङ्केतकहरू काम नगरेको हुँदा प्रहरीले चोकहरूमा नियन्त्रणका लागि खटाइएको छ।

विद्युत कटौतीको मुख्य कारण शहरको एक सबस्टेशनमा आगो लागेको हो। अझै पूर्ण रूपमा सेवा कहिले फर्कने निश्चित भएको छैन। यस घटनाका कारण पश्चिमी तटको प्रमुख प्रविधि केन्द्र अन्धकारमा परेको छ।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP