अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ युद्धपोत निर्माण गर्ने घोषणा गरेको गरेका छन्।
अमेरिका अब आफ्नै नाममा गोल्डेन फ्लिट योजना अन्तर्गत नयाँ युद्धपोतहरूको निर्माण गर्ने भएको हो । यसमा अत्याधुनिक हतियार र प्राविधिक सुविधाहरू समावेश गरिनेछ । अमेरिकाले शुुरुमा दुई नयाँ युद्धपोतहरूको निर्माण गर्ने र पछि २५ वटासम्म बनाइने जनाएको हो ।
यी पोतहरूको निर्माण अमेरिका भित्रै हुनेपनि ट्रम्पले बताउनुभएको छ । ट्रम्पले अमेरिकी नेवीलाई पुनःसशक्त बनाउनको लागि नयाँ युद्धपोतहरूको निर्माणलाई प्राथमिकता दिनुभएको हो । यसका अतिरिक्त, ट्रम्पले अमेरिकी जहाज निर्माण उद्योगलाई पुनर्जीवित गर्ने दिशामा विभिन्न कदम चाल्ने घोषणा गरिएको हो ।
यसमा थप जहाजहरूको निर्माण र विदेशसँगका सम्झौताहरू गरिने जनाइएको छ । थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया