Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

साबित्रा भण्डारी ‘साम्बा’ करिब ९ देखि १२ महिनासम्म मैदान बाहिर

काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मुख्य स्ट्राइकर साबित्रा भण्डारी ‘साम्बा’ करिब ९ देखि १२ महिनासम्म मैदान बाहिर रहने भएकी छन्।

अस्ट्रेलियन ए– लिगअन्तर्गत ब्रिसबेनमा सम्पन्न राउन्ड–११ को खेलमा ब्रिसबेनविरुद्ध दोस्रो हाफको अन्त्यतिर साम्बा घाइते भएकी थिइन्।

बलका लागि प्रतिस्पर्धा गर्ने क्रममा रोअरकी गोलकिपर क्लोई लिंकनले साम्बाको दाहिने खुट्टा थिचेपछि उनी घाइते भएकी हुन्।

एमआरआई परीक्षणले साम्बाको दाहिने घुँडामा रहेको एसीएल ग्राफ्ट च्यातिएको पुष्टि भएको वेलिङ्टन फिनिक्सले जनाएको छ।

यससँगै उनले ए लिगको पुरै सिजन गुमाउने भएकी छन्। फिनिक्सकी मुख्य प्रशिक्षक बेभ प्रिस्टमनले साम्बाको चोटले टोली अत्यन्तै निराश भएको बताइएकी छन्।

साम्बाको चोटपछि वेलिङ्टन फिनिक्सले वैकल्पिक फरवार्ड खोजी गरिरहेको छ। तर ए–लिगको रजिस्ट्रेशन विन्डो बन्द भइसकेकाले क्लबको खेल फ्री–एजेन्ट खेलाडीमा सीमित हुनेछ।

यससँगै नेपालले आगामी दिनमा खेल्ने अन्तर्राष्ट्रिय महिला फुटबलमा समेत साम्बा उपलब्ध हुने छैनन्।
प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP