Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

रुपन्देही- २ मा प्रलोपाको उम्मेदवार नारायण नागिला

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले रुपन्देही-२ मा नारायण नागिलालाई उम्मेदवार बनाएको छ ।

बुटवल उपमहानगरपालिका- ४ आदर्शनगर निवासी नागिला प्रलोपा अध्यक्ष परिषदका सदस्य हुन् । नागिलालाई रुपन्देही-२ मा नागिलालाई उम्मेदवार बनाएको पार्टीका रुपन्देही इन्चार्ज पंकज राईले जानकारी दिए ।

तत्कालीन अखिल क्रान्तिकारी बुटवल बहुमुखी क्याम्पस इकाइ अध्यक्ष रहेका नागिला माओवादी सशस्त्र युद्धका बेला शिक्षकको जागिर छोडेर पार्टीमा क्रियाशील भएका थिए ।

माओवादी शान्ति प्रक्रियामा आइसकेपछि पाल्पामा केही समय पत्रकारिता समेत गरेका उनी बुटवलमा विद्यालय व्यवस्थापन समिति अध्यक्षलगायत विभिन्न संघसंस्थामा आवद्ध भएर काम गरेका छन् ।  वैखरी  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP