नेकपा एमालेबाट रूपन्देही- ४ मा हजरत अली उम्मेदवार बन्ने भएका छन् ।
यो निर्वाचन क्षेत्रमा यसअघि जिल्ला कमिटी उपसचिव सुनिता ठटेरलाई उम्मेदवार बनाउने निर्णय भएको थियो तर उनी आफैँ निर्वाचन लड्न इच्छुक नभएकाले उम्मेदवार फेरेको नेताहरुको दाबी छ ।
ठटेर लामो समयदेखि पार्टीमा सक्रिय स्थानीय नेता हुन् ।
जिल्ला उपसचिव रहेर सुनिताले जिल्लाको दक्षिणी क्षेत्रमा राजनीति गर्दै आएकी थिइन् । वैखरी
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया