शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले ६ माघमा मन्त्री पदबाट राजीनामा दिएका छन्।
उनले म्याग्दीबाट उम्मेदवारी दिएका छन् र त्यहाँ पुगेर मनोनयन दर्ता गरेका छन्।
६ माघ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दिएका छन् । मन्त्रीबाट राजीनामा दिएका उनले म्याग्दी पुगेर मनोनयन दर्ता गरेका हुन् । अनलाइनखबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया