झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा निर्वाचनका लागि बालेन्द्र शाह हजारौं समर्थकसहित उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय पुगेका छन्।
दमक नगरपालिका वडा नम्बर ८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा उनले केही बेरमा मनोनयन दर्ता गराउनेछन्।
विराटनगर । प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ मा उम्मेदवारी दिन आएका बालेन्द्र (बालेन) शाह हजारौं समर्थकसहतित उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालयतर्फ अगाडि बढेका छन् ।
दमक नगरपालिका वडा नम्बर ८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले केही बेरमा मनोनयन दर्ता गराउनेछन् । अनलाइनखबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया