Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

 

पहिलोपटक मधेसबाट प्रतिनिधि सभा चुनाव लड्न लागेका आफ्ना सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको नेपाली कांग्रेसले जनकपुरमा चुनावी सभा गर्ने भएको छ।

कांग्रेसका प्रदेश सभापति कृष्ण यादवले दिएको जानकारीअनुसार पार्टीले यही माघ १६ गते जनकपुरमा मधेस सभा गर्ने भएको हो।

‘हामी त्यसको प्रारम्भिक तयारीमा लागेका छौँ’, उनले भने।

कांग्रेस सभापति बनेपछि गगन थापा पहिलोपटक मधेसको सर्लाही-४ बाट चुनाव लड्दै छन्।

गत पुस ३० गते काठमाडौँमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनले थापालाई सर्वसम्मत सभापति घोषणा गर्दै नयाँ कार्यसमिति चयन गरेको हो।

उक्त कार्यसमितिका पदाधिकारी/सदस्यले शुक्रबार मात्र पार्टी कार्यालय सानेपामा पदबहाली गरेको थियो।

उक्त दिनको बैठकले सभापति थापालाई (विजयी भएमा) प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय पनि गरेको छ।  वैखरी 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP