Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नेपालले आफ्नो दोस्रो खेलमा आज इटलीसँग खेल्दै

काठमाडौं : टी–२० विश्वकपमा नेपालले आफ्नो दोस्रो खेलमा आज इटलीसँग खेल्दैछ।भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा दिउँसो सवा ३ बजे सुरु हुने खेलमा नेपालले टस हारेको छ। इटलीले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिला व्याटिङ गर्ने भएको हो।नेपालले टी–२० आईमा पहिलो पटक इटलीको सामना गर्न लागेको हो। तर, ५० ओभरको प्रारुपमा भने नेपाल र इटली ३ पटक आमनेसामने भइसकेका छन्।इटलीसँग भएका तीनै भेटमा नेपालले नतिजा आफ्नो पक्षमा पारेको छ। जारी प्रतियोगिताको पहिलो खेलमा नेपाल इङ्ल्याण्डसँग ४ रनले पराजित भएको थियो। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP