Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

टी–२० विश्वकपमा भारतको लगातार चौथो जित

भारतले जारी टी(२० विश्वकपमा लगातार चौथो जित हासिल गरेको छ।बुधबार सम्पन्न समुह ए अन्तर्गतको खेलमा भारतले नेदरल्याण्डसलाई १७ रनले पराजित गरेको हो। भारतले दिएको १९४ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले २० ओभरमा ७ विकेट गुमाउदै १७६ रन बनाएको हो।यसअघि भारतले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १९३ रन बनाएको थियो।योसँगै भारतले लगातार ४ खेल जितेर ८ अंकसहित समुहमा शिर्ष स्थानमा रहेर सुपर आठमा पुगेको छ। त्यस्तै नेदरल्याण्डसको भने ४ खेलमा एक जित र ३ हारसहित २ अंक हासिल गरेर समुह चरणबाट विश्वकप यात्रा समाप्त भएको छ।समुह ए बाट भारत र पाकिस्तान सुपर आठमा पुगेका छन्। यस्तै समूह बीबाट श्रीलंका र जिम्बाबे सीबाट वेष्ट इन्डिज र इङ्ल्याण्ड तथा डी बाट दक्षिण अफ्रिका र न्युजिल्याण्ड अन्तिम आठमा प्रवेश गरेका छन्। थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP