Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

सर्लाही-४ मा गगनभन्दा अमरेश दोब्बर मतले अगाडि

काठमाडौं : सर्लाही–४ मा ३ हजारभन्दा बढी मतगणना, घण्टी अघि सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा हालसम्म ३ हजार ६९ मतगणना सम्पन्न भएको छ। पछिल्लो विवरणअनुसार घण्टी चुनाव चिह्नले अग्रता लिएको छ।निर्वाचन अधिकृतको कार्यालयका अनुसार घण्टीले १ हजार ९०८ मत प्राप्त गरेको छ। त्यस्तै रुख चुनाव चिह्नले ५३६ मत पाएको छ भने तारा चुनाव चिह्नले ३७९ मत प्राप्त गरेको छ।यसैगरी सूर्यले ६९ मत पाएको छ। हर्न र छाता चुनाव चिह्नले समान १५–१५ मत प्राप्त गरेका छन् भने मोबाइलले ६ मत पाएको छ।माटो चुनाव चिह्नले १ मत प्राप्त गरेको छ। मतगणनाका क्रममा ११६ मत बदर भएको जनाइएको छ। मतगणना कार्य भने निरन्तर जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP