Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

श्याम परदेशी विरुद्ध चौंथो पटक म्याद थप

सर्लाही

नक्कली तमसुक बनाएर सर्वसाधारणलाई ठगी गरेको आरोपमा पक्राउ परेका श्याम परदेशी भन्ने श्यामकृष्ण साह कलवार विरुद्ध सर्लाही जिल्ला अदालतले चौंथो पटक म्याद थप गरेको छ ।

अदालतले अनुसन्धान गर्न प्रहरीलाई आज चौंथो पटक पाँच दिनको म्याद दिएको हो ।

कुनै पनि मुद्दामा अभियुक्तलाई अनुसन्धानका लागि २५ दिन मात्रै न्यायिक हिरासतमा राख्न पाइने नियमअनुसार आज पाँच दिनको अन्तिम म्याद थपिएको हो ।

प्रहरीले परदेशीलाई गत भदौ १५ गते पक्राउ गरेको थियो ।

परदेशीविरुद्ध जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ३८ जना पीडितले ठगी मुद्दा दायर गरेको सर्लाहीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

परदेशीमाथि दिएको ऋण भन्दा बढीको तमसुक बनाउने, दिँदै नदिएको ऋणको समेत कागज बनाउने, नक्कली तमसुकमा उल्लेख भएको ऋण नबुझाए अदालतमा मुद्दा दायर गर्ने गरेको, महिला केटाकेटीलाई अभद्र व्यवहार गर्ने गरेको लगायतका आरोप लागेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP