Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

कपिलवस्तुकाे एक उधाेगमा आगलागी,काराेडाैकाे छति

कपिलवस्तु

जिल्लाकाे बाणगंगामा एक उद्योगमा भिषण आगलागी भएको छ । मंगलबार राती १२ बजे विद्युत सर्ट भएर नेपाल फेब्रिक इष्ड्रष्टिज उद्योगमा आगलागी भएको हो । आगलागीबाट ४ करोडको क्षति भएको उद्योगका सञ्चालकको अनुमान छ ।
उद्योगमा आगलागी भएपछि वाणगंगा नगरपालिका र कपिलवस्तु नगरपालिकाको दमकल बोलाइएको थियो । यद्यपि आगो नियन्त्रणमा लिन नसक्दा उद्योगमा करोडौंको क्षति भएको उद्योग सञ्चालकले बताएका छन् ।
आगालागीबाट भएको क्षतिबारे इलाका प्रहरी कार्यालय पिपराले विवरण संकलन गर्न लागेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक आयुश कुमार जोसीले जानकारी दिनुभयो । उद्योगले बोरा उत्पादन गर्दै आइरहेको थियो । घटनाको वितृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP