Trending
flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित

भारतका गृहमन्त्रीलाई कोरोना संक्रमण, अस्पताल भर्ना

काठमाडौँ – भारतका गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएपछि उनलाई मेदान्त अस्पताल भर्ना गरिएको छ ।

गृहमन्त्री शाहले आफ्नो ट्विटर अकाउन्टमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । कोरोना संक्रमणका सुरुवाती लक्षणहरु देखिएपछि आफूले परीक्षण गराएको उनले बताएका छन् ।

उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको तर चिकित्सकहरुको सल्लाह अनुसार अस्पतालमा भर्ना भएको बताएका छन् ।

उनले हालैका दिनमा आफूसँग सम्पर्कमा आएका व्यक्तिहरुले आफूलाई आइसोलेट गर्न र परीक्षण गराउन अनुरोध गरेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP