अछाम – अछामको बयलपाटा अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द भएका छन् ।
बयलपाटा अस्पताल साँफेबगरका एकजना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि आकस्मिक बाहेकका सेवा बन्द गरिएको हो ।
अर्को सूचना जारी नभएकासम्मका लागि सेवा बन्द गरिएको अस्पतालले सूचना निकालेर जानकारी दिएको छ ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरकाअनुसार अस्पतालमा कार्यरत पुरुष स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको हो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया