Trending
flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित

जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र पर्सामा स्थानिय द्धारा हाजिरी चेकजाँच

बीरगंज ४ भदौ। जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र पर्सामा स्थानिय द्धारा अनुगमन गरिएको छ। वीरगंज महानगरपालिका वडा नम्बर १५ भिस्वामा अवस्थित जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्रमा आज स्थानियले ब्यापक अनियमित्ता भएको भन्दै स्थानिय द्धारा अनुगमन गरि बिरोध गरिएको छ।

जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र पर्साका प्रमुख डाक्टर रमेश मिश्राले बिगतका ५/६ महिना अगाडि कार्यलयमा बाथ रोग बिरामीकालागी ल्याइएको व्याम गर्ने समान आफ्नो प्रस्नल प्रयोगका लाजमर्दो लैजादा स्थानिय द्धारा बिरोध भए पछि लुकि छिप कार्यलय भित्र ल्याएर राखिएको स्थानिय प्रत्येक्ष दर्सिले बताएका छन। त्यसपछि स्थानियले जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्रमा जनताले निरन्तर सेवा र कार्यलय प्रमुख रमेश मिश्राको नियती ठिक न भएकोले संस्थाको संरक्षणकोलागि अस्थायी समिति बनाएको अस्थायी समितिका अध्यक्ष मुकेश यादबले बताए ।

स्थानियका अनुसार आज अनुगमनको क्रममा हाजरी चेकचाज गर्दा फर्जि स्टाफ राखि महिनामा एकैपल्ट हाजरी गरी तलब निकासा गरेको पाइएको छ। साथै बिभिन्न समयमा अनुगमन गर्दा समयमा स्टाफ नहुने र सेवाग्राही कार्यलयमा आउदा निरास भइ फर्केको देखदा कार्यलय प्रमुख मिश्रा संग फोनमा सम्पर्क गर्दा आफु बिरामी भएको र अरु स्टाफ कोभिड १९ ले गर्दा समयमा उपस्थित न भएको भन्दै बिभिन्न बहाना बाजी गरि घरमा बसीबसी जोखिम भत्ता सहितको सेवा सुबिध लिएको अनुगमनमा पाइएको छ।

स्थानिय अनुगमनकर्ताका अनुसार अफिस समयमा आफ्नो निजि किल्नीकमा समय दिएको र किल्निकमा माग अनुसार कार्यलयबाट औषधी लगि बेचने गरेकोले हामिले बिरोध गरेका हौ।

यो सम्बन्धमा वरिष्ठ करिराज निरिक्षक(सुचना अधिकृत) नागेन्द्र प्रसाद पटेलका अनुसार काम काजको क्रममा कार्यलयबाट कहिले ट्रुटि भएको स्विकारेका छन। उनका अनुसार स्थानियले गरेको अनुगमनमा निस्किएका केहि कुरा सहि र केहि गलपनि भएको बताएका छन।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP