कपिलवस्तु
समुदाय स्तरमा फैलिएको कोरोना भाइरसको संक्रमण दिनहुं बढ्दै गएको छ ।
विहिबार कृष्णनगर नगरपालिका क्षेत्रमा १९ जनामा कोरोना संक्रमण पुष्ठी भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन कुमार थापाले बताए ।
जस मध्धे ११ जना कृष्णनगर भन्सार कार्यालयका कर्मचारी रहेका छन् ।
त्यस्तै २ जना निजी स्वास्थ्य संस्थाका कर्मचारी, ३ जना टफिक प्रहरी, १ जना शसस्त्र प्रहरी र १ जना व्यापारी रहेका छन् ।
भारत बाट नेपाल आयात हुने मालबाहक गाडिको कारण कृष्णनगर भन्सार कार्मचारीमा कोरोना संक्रमण हुन सक्ने स्थानियको भनाई छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]
प्रतिक्रिया