Trending
flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित

प्राविधिक शिक्षालयको स्वास्थ्य कार्यक्रम खारेज नगर्न सरकार सँग माग

कपिलवस्तु

राष्ट्रिय चिकित्सा आयोगले प्रविधिक शिक्षालयहरुले स्वास्थ्य शिक्षा कार्यक्रमहरुमा भर्ना नलिने निर्णय गरेकोप्रति प्रविधिक शिक्षालयहरुले असुन्तुष्टि प्रकट गरेका छन् । आयोगले चिकित्सा शिक्षा ऐन १५(४) र १५(५) भन्दा फरक निर्णय गरेको भन्दै सच्याउन आग्रह गरेका छन् । कपिलवस्तुमा रहेका ४ वटा प्रविधिक शिक्षालयहरुले बिहिवार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यलयलाई पत्र पठाएका छन् ।

शैक्षिक सत्र २०७७।७८को नविकरणको लागि सिटिइभिटिले आवश्यक दस्तुर समेत जम्मा गराइसकेको र स्वास्थ्य कार्यक्रम नविकरण सुचिमा नपर्नु सम्बन्धन खारेजी भएको बुझाइ रहेको शिक्षालयहरुको भनाई छ ।

कोरोना महामारीको बिचमा सम्बन्धित सरोकारवालहरु सग छलफल नगरी कार्यक्रम बन्द गराउने निर्णय प्रति गम्भीर आपत्ती रहेको कपिलवस्तु टेक्नीकल ईन्ष्टिच्युटका सस्थापक अरुण कुमार पाण्डेयले बताउनुभयो ।ऐन अनुसार तोकिएअनुसार स्तरउन्नती गर्नुपर्ने भएपनि आयोगले बन्द गराउने निर्णय गरेकोले उक्त निर्णयलाई सच्याउन पाण्डेयले आग्रह गर्नुभयो ।लनिजि प्रविधिक शिक्षालय प्रदेश न ५ का अध्यक्ष समेत रहेका पाण्डेले शिक्षालयहरु ऐन बमोजिम स्तरउन्नती गरिने भएकोले उक्त निर्णयलाई सच्चाइ माग सम्बोधन गर्न आग्रह गनुभयो । आज ६२ ओटा जिल्लाका प्रमुख जिल्ला अधिकारि मार्फत प्रधानमन्त्री कार्यलयलाई पत्र पठाइएको छ । कम शुल्कमा सहज रुपमा अध्यापन हुने शिक्षालाई बन्द गर्ने निर्णयप्रती अभिभावक तथा विद्यार्थीहरु पनि चिन्तित भएका छन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP