Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

संक्रमितको सम्पर्कमा आएका ११६ जनाको स्वाब संकलन

प्रिन्स मिश्रा , कृष्णनगर
कपिलवस्तुको कृष्णनगर नगरपालिकाले कोरोना संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका १ सय १६ जनाको स्वाब संकलन गराएको छ ।

कृष्णनगर नगरपालिका भित्रका व्यापारी, उद्योगी, हाल सालै भारत लगायत अन्य मुलुकबाट आएका व्यक्तिहरु, कोरोना भाइरस सँग मिल्दो जुल्दो लक्षण देखिएका संकास्पद व्यक्ति र पत्रकार सहित १ सय १६ जनाको स्वाब संकलन गरिएकोे नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख शंकर भट्टराईले जानकारी दिनुभएको छ । स्वाब संकलन कृष्णनगर नगरपालिकाको भवनमा गरिएको थियो । संकलन गरिएको स्वाब परिक्षणका लागि काडमाण्डौ पठाइएको स्वास्थ्य शाखा प्रमुख भट्टराईले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP