विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा थप ३ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । गाउँपालिकाले भदौ १६ गते एक जनाको कन्ट्रयाक्ट टे«सिङमा आएका १९ जनाको स्वाब संकलन गरेको थियो ।
जस मध्ये ३ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य शाखाले जानकारी दिएको छ । कोरोना पुष्टि हुनेमा २८ वर्षीय महिला १ जना, २२ र २९ वर्षिय पुरुष २ जना रहेका छन् । अहिले उहाँहरुको स्वास्थ्य सामान्य रहेको छ ।
आजै उहाँहरुलाई आइसोलेसनमा पठाइएको स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिनुभएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]
प्रतिक्रिया