Trending
flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित

माहुरीहाेमकाे सहज परियाेजना अर्तरगत बाख्रा तथा भैसी वितरण

कपिलवस्तु
आर्थिक सशक्तिकरण र आर्थिक उपार्जन कार्यक्रम अन्र्तगत बाख्रा वितरण सम्पन्न ।

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका, कपिलबस्तु नगरपालिका र शुद्धोधन गाँउपालिका गरी ६० जना परिवार मध्ये कृष्णनगर नगरपालिका वडा नंं.१ मडहा गाँउमा आर्थिक उपार्जन तथा आर्थिक आयआर्जनमा बृद्धि गर्नका लागि ९ घरपरिवारलाई बाख्रा, १ परिवारलाई भैंसी तथा १ परिवारलाई तरकारी खेती, शुद्धोधन गा.पा.मा २८ गतेका दिन १० घरपरिवारलाई बाख्रा र कपिलवस्तु नगरपालिकामा २९ गते ९ जना घरपरिवारलाई जमुनपारी जातको बाख्रा, खोर, न्यूपियर घाँस र बाख्राहरुको जीवनवीमा गरी मधेश मानव अधिकार गृह (माहुरी होम) ले DFID को आर्थिक सहयोग, VSO नेपाल तथा ईन्टरनेशनल एलर्ट को प्राविधिक सहयोगमा संचालित सहज परियोजना अन्र्तगत वितरण गरको छ । यसै वडाका वडा सदस्य श्री प्रर्मिला श्रीवास्तव ज्यूको रोहवरमा मधेश मानव अधिकार गृह (माहुरी होम)को कोषाध्यक्ष जय प्रकाश पाण्डेय र सदस्य प्रेम कुमार जयसवालको नेतृत्वमा स्थानीय सहजकर्ता गंगा यादव को संचालन, जीविकोपार्जन सल्लाहकार अभिषेक कुमार खेरवार र कार्यक्रम अधिकृत दिनेश कुमार चौधरी को सहजीकरण तथा कपिलवस्तु जिल्लाको कार्यक्रम अधिकृत रिखिराम निगमको व्यवस्थापनमा स्थानीय वासीहरुलाई हस्तान्तरण गरिएको छ ।६० घरपरिवार मध्ये वाकी रहेकालाई भैंसी पालन, किराना पसल, चिया नास्ता पसल, गाई पालन, कुखुरा पालन, कास्मेटिक पसल, फलफूल पसल, खुद्रा पसल, कपडा पसल, सिलाई कटाई व्यवसाय, भूजा व्यवसाय, मसला मिल, अगरवत्ती लगायतका व्यवसाय संचालन गरी उहाँहरुको आर्थिक स्थितिमा सुधार ल्याई लैंगिक हिंसा न्यूनीकरणका लागि सहयोग गर्नेछ भनी जानकारी सहज परियोजनाका कार्यक्रम अधिकृत रिखिराम निगमले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP