Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

गुल्मीमा विद्यालय जान हिँडेकी १० वर्षिय बालिका बलात्कृत

गुल्मीमा विद्यालय जान हिडेकी बालिका बलात्कृत भएकी छन् । जिल्लाको रुरु गाउँपालिकाकी १० बर्षिय बालिका विद्यालय जाँदै गर्दा बाटोमा बलात्कृत भएकी हुन् ।

बलात्कार गरेको आरोपमा रुरु गाउँपालिका ३ का भोज बहादुर सार्कीलाई बिहिबार साझँ प्रहरीले पक्राउ गरेको छ । सार्की पेशाले सवारी चालक हुन् । बालिकालाई विद्यालय पु¥र्याउने भन्दै गाडिमा चढाएको र केहि पर लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

सार्कीलाई थप अनुसन्धानको लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सुचना अधिकारी मिन घलेले जानकारी दिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP