Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

बालहंस साङ्कवेद स्वार्गद्रारी आश्रममा भजनकृतन

कपिलवस्तु फागुन ९

बालहंस साङ्कवेदस स्वर्गद्वारी आश्रममा शिवराज ३ खरेन्द्रपुरमा आज महाशिवरात्रिको अबसर पारेर लघुरुन्द्री हवन रुक्षाभिषेक, अनुष्ठान, पुजाआर्चना गर्नूको साथै संगितमय प्रवचन र भजनकृतन वौद्धिक सनातन र्धम विविध कार्यक्रम भएको छ । हिन्दूधर्मालम्बीहरूले आज आराध्यदेव शिवको पूजाआराधना गरी महाशिवरात्रि पर्वमनाएका छन् ।

शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ । यसको अवसरमा खरेन्द्रपुरमा उकक्त कार्यक्रम आयोजना गरेको श्री बालहंस साङ्कवेदस्वागद्रारी आश्रममा अध्यक्ष चुरामणि पोख्रेलले बताउनु भयो ।

भक्तजनको लागि भन्डारको ब्यवस्था उधोग बाणिज्य संघका उपाअध्यक्ष इशवरी पान्डे समाजसेवि श्यामलाल बन्जाडे,समाजसेवि त्रिलोचन पान्डेलगायले सहयोग गरेको अध्यक्ष चुरामणि पोख्रेलले बताउनु भयो ।

ऋादिकान देविको जगत जननि भगवतिविग्रह समयथानमाईको नामले प्रशिद्ध देवभुमि भएको ज्ञान गरि दुर्गानन्द गिरीजि महाराजले २०५५सालमा आफनो शाखा विस्तारको त्रममा प्यूठानको स्वर्गद्धारीको अभिन्न अगंको रुपमा यस श्री बालहंस साङ्कवेदस्वागद्रारी आश्रमको स्थापना भएको अध्यक्ष चुरामणि पोख्रेलले बताउनु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP