Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

विजयनगर गाउँपालिकाबाट कोरोना भाइरस रोकथामका लागि गरिएका पहल कदमी प्रयास

राम प्रघट कोरी ,

कपिलवस्तु विश्वव्यापी रुपमा महामारीको रुप लिई फैलिएको कोरोना भाइरसका कारण सबैलाई चुनौति दिईरहेको अवस्थामा विजयनगर गाउँपालिकाले कोरोना भाइरस रोकथामका लागि भएकोे पहल कदमी प्रयासमा जोड दिएको छ ।

विभिन्न सचेतनामुलक कार्यक्रमलाई अघि सार्दै सबै नागरिकलाई अवलम्बन गर्न आग्रह गरेको छ । गाउँपालिकामा कोरोना भाइरसको संक्रमण हुनसक्ने सम्भवना भएकोले यसको रोकथाम र नियन्त्रण तर्फ उच्च सतर्कता रहन पालिकाबासीलाई विज्ञप्ती मार्फत जनाइएको छ ।

गाउँपालिकाको तर्फबाट कोरोना भाइरसबाट संक्रमित हुन नदिन तथा संक्रमितलाई उपचारको ब्यवस्था मिलाई गाउँवासीलाई सुरक्षित गराउन पालिकाले भिभिन्न कार्यहरु गरिँदै सम्पूर्णलाई लाग्न गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले अनुरोध गर्नुभएको छ ।

कोरोना भाइरसबाट बच्न गाउँपालिकाबाट गरिएका प्रयासहरु

१) विजयनगर गाउँपालिका र इलाका प्रहरी कार्यालय गणेशपुरद्धारा गाउँघर, चौक, चौराहा हाट बजारहरुहरुमा पर्चा पम्पलेट र माइकिङ्ग प्रचारप्रसार गरिएको ।

२) गाउँपालिका भित्र गणेशपुर र गाउँपालिकामा २ ओटा हेल्थ डेस्क राखिएको ।

३) शंकास्पद व्यक्तिलाई राम शरण आधारभूत विद्यालयमा क्वारेन्टाइनको तयारी ब्यवस्था गरिएको ।

४) अन्तरक्रिया छलफलबाट नागरिकलाई सचेत गर्ने सूचना प्रवाह गरिएको ।

५) कोरोना भाइरस सङ्क्रमण भएको आशंका लागेको खण्डमा गाउँपाल…

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP