Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कोरोना निको हुने भन्दै क्रिस्चियन धर्म गुरु खुवाए डिटोल, ५९ जनाको मृत्यु

काठमाडौं । दक्षिण अफ्रिकामा एक क्रिस्चियन धर्म गुरु (पास्टर)ले आफ्ना सदस्यहरुलाई डिटोल खुवाउँदा ५९ जनाको मृत्यु भएको छ ।

पास्टर रुफुस फालाले कोरोना निको हुन्छ भन्दै डिटोल ख्वाउँदा ५९ जनाको मृत्यु हुनका साथै ५ जनाको सिकिस्त विरामी भएका विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

स्थानीय प्रहरीले उक्त घटनाको बारेमा अनुसन्धान गरिरहेको बताइएको छ । प्रहरीका अनुसार चर्चका सदस्यहरुलाई डिटोलको सेवनले कोरोना भाइरससँगै अन्य रोग पनि निको पार्ने भनी विश्वास दिलाइएको थियो । –एजेन्सी

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP