काठमाडौं : पशुपति धर्मशालामा होटल सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता गैर कानुनी भएको छानबिन समितिले निष्कर्ष निकालेको छ।
समितिले आज संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिवलाई प्रतिवेदन बुझाउँदै सम्झौता खारेज गर्न सिफारिस गरेको हो।
मिलेमतोमा सम्झौता गरेको देखिएको भन्दै समितिले उक्त सम्झौता खारेज गर्न सिफारिस गरेको हो। सम्झाैताअनुसार बेडकाे संख्या र दररेट फरक परेकाे, एक वर्षाकाे भाडा नतिरेकाे समितिले जनाएकाे छ।
भारत सरकारले निर्माण गरेको धर्मशाला भाडामा लिएर बतास समूहले होटल सञ्चालन गरिरहेको छ।
यस्तो छ छानबिन समितिको निष्कर्ष

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया