Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

एकै दिन ६७ सय ३४ संक्रमित थपिए

काठमाडौं : नेपालमा गत २४ घण्टामा ६ हजार ७ सय ३४ जना कोरोना संक्रमति थपिएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार  १४ हजार १४ जनाको पिसिआर परीक्षण गर्दा ५ हजार ७ सय ४७ र ३ हजार ४ सय ५१ जनाको एन्टिजेन परीक्षण गर्दा ९ सय ८७ जनामा संक्रमण पुष्टि भएको हो। 

परीक्षणका आधारमा यो ३८ दशमलब ५५ प्रतिशत हो। यो अवधिमा ५ सय ४७ जना संक्रमणमुक्त भएका छन्। ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

सक्रिय संक्रमित ३० हजार नाघे

संक्रमितको संख्या बढ्दै जाने र निको हुने संख्या अत्यन्तै न्यून भएकाले सक्रिय संक्रमितको संख्या ३० हजार नाघेको छ। मन्त्रालयका अनुसार हाल ३० हजार ८ सय ७७ जना सक्रिय संक्रमित रहेका छन्। 

तीमध्ये १ हजार ९६ जना संस्थागत र २४ हजार ५ सय ८४ जना होम आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ। 

हाल १ सय २२ जना आइसियु र २९ जना भेन्टिलेटरमा उपचाररत छन्। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP