Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

भैरहवामा गौतम बुद्ध बिमानस्थलको निर्माण कार्य सकियो

बुटवल : भैरहवामा गौतम बुद्ध बिमानस्थलको निर्माण कार्य सकिएको छ । गौतम बुद्ध बिमानस्थल निर्माण परियोजनाका अनुसार बिमानस्थलमा आईसीबी–१ र आईसीबी–२ अन्तर्गतको सम्पूर्ण काम सकिएको छ ।

यस सँगै अब क्यालिब्रेशन फ्लाईटको मिति पनि नजिकिँदै गएको छ । क्यालिब्रेशन फ्लाईटकै तयारी र बिभिन्न तालिमको लागि अष्ट्रियाको प्राविधिक भैरहवामा रहेका छन् ।

यस अतिरिक्त क्यालिब्रेशन फ्लाईटकै तयारीका लागी एरोथाई बाट ४ जना थाई प्राविधिकहरु आज सडकको प्रयोग गरि भैरहवा आईरहेको बिमानस्थलले जानकारी दिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP