Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

बुस्टर डोजमा कमले मात्र भेरोसेल खोप पाउने

काठमाडौं : यसअघि कोरोनाविरुद्धको भेरोसेल खोप लगाएका ६० वर्षमाथिका केहीले मात्र बुस्टर डोजका लागि सोही खोप पाउने भएका छन्।

सो खोपको मौज्दात कम रहेकाले पुगेसम्म मात्र भेरोसेल खोप दिएर बाँकीलाई कोभिसिल्ड दिने तयारी भइरहेको छ।

हाल भेरोसेल खोप कम भएको हुँदा यसअघि भेरोसेल खोप लगाएकाहरूले शुक्रबारदेखि लगाइने बुस्टर डोजमा सोही खोप नपाउने भएको स्वास्थ्य सेवा विभाग, खोप शाखा प्रमुख सागर दाहालले बताए।

उनका अनुसार हाल भेरोसेल खोप कम मौज्दात भएको हुँदा यसअघि भेरोसेल खोप लगाएकाहरू सबैले बुस्टर डोज लगाउन पाउने सम्भावना कम भएको बताए।

‘हाल देशभर जम्मा ६ लाख डोज भेरोसेल खोप छ, त्यसमाथि उपत्यकामा त जम्मा ५० हजार भेरोसेल मौज्दात छ। सबैलाई खोप नपुग्न सक्छ’‚ उनले भने। 

सरकारले यसअघि खोप लगाएको ६ महिना पुगेका व्यक्तिलाई माघ ६ गतेदेखि बुस्टर डोज खोप लगाइरहेको छ भने ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई भोलिबाट बुस्टर डोज खोप लगाउने भएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP