Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

संविधान सभा सदस्य डा. दुमन सिंह थापाकाे निधन

अर्घाखाँची – संविधान सभा सदस्य एवम् नेकपा एकीकृत समाजवादीका नेता डा. दुमन सिंह थापाकाे निधन भएकाे छ। 

डा.थापाकाे ६२ वर्षको उमेरमा ह्याम्स अस्पताल काठमाण्डौमा हिजाे बेलुका निधन भएको हो ।

थापाले केही समयअघि दुई वटै मिर्गौला प्रत्यारोपण गराउनु भएकाे थियाे ।

उहाँ नेकपा एमालेबाट अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर २ बाट संविधान सभा सदस्यमा निर्वाचित हुनुभएकाे थियाे । 

नेकपा एमाले विभाजनपछि थापा नेकपा एकीकृत समाजवादीमा हुनुहुन्थ्याे । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP