Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

टेम्पो दुर्घटना हुँदा चालकको मृत्यु

धनकुटा : धनकुटामा मंगलबार बेलुका टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कोशी राजमार्ग अन्तरगत धनकुटा नगरपालिका वडा नं. ७ जिरोप्वइन्टमा धनकुटा बजारबाट जिरोप्वइन्ट जाँदै गरेको मे १ ह ४४७४ नं को टेम्पो अनियन्त्रित भई सडकको नालीमा पल्टिदा दुर्घटना भएको हो। 

दुर्घटनामा परि टेम्पो चालक धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं. १ घर भई हाल धनकुटा नगरपालिका वडा नं. ७ प्वाइन्ट बस्ने ६० वर्षीय लाल बहादुर दर्लामी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा परि घाइते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धनकुटाका डिएपी सुरज कार्कीले जानकारी दिए। 

दुर्घटना ग्रस्त टेम्पो जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP