Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

सिटिइभिटीको परीक्षा फागुन ६ गतेदेखि सञ्चालन हुने

काठमाडौं : प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सिटिइभिटी) ले कोभिड-१९ ले रोकिएको परीक्षा फागुन ६ गतेदेखि सञ्चालन गर्ने भएको छ। परिषदले बुधबार एक सूचना जारी गर्दै यही फागुनदेखि परीक्षा सञ्चालन गर्ने जनाएको हो।

कोरोना संक्रमण तिब्र रुपमा बढेपछि परिषद्ले गत माघ ११ गते सञ्चालन भइरहेको सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो।

‘सिसिएमसी र सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरि फागुन ६ गतेदेखि परीक्षा सञ्चालन हुने सम्बन्धित सबैको लागि जानकारी गराइन्छ,’सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP