काठमाडौं : भेरी अस्पतालमा थप एकजना कोरोना संक्रमित मृत्यु भएको छ।
ठाकुरबाबा नगरपालिका बर्दियाका ६५ वर्षीया महिलाको गएराति १० बजे बाँकेको भेरी अस्पतालमा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए।
योसँगै हालसम्म बाँके जिल्ला बाहिरबाट सो जिल्लामा उपचार गराउन आएका ४ सय ४३ जनाको ज्यान गएको ओलीले बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया