Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

म्याग्दीको तातोपानी कुण्ड आजदेखि खुला

म्याग्दी : कोरोना महामारीका कारण गत माघ ७ गतेदेखि बन्द भएको तातोपानी कुण्ड आजदेखि खुला गरिएको छ। जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी)को निर्णयअनुसार कोरोना रोकथाम र नियन्त्रणका लागि जनस्वास्थ्यको मापदण्ड पालना नियमित खुला गरिएको हो।

बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक चिकित्सालयको रूपमा लिइने तातोपानी कुण्डमा स्वास्थ्य मापदण्ड पूरा गरेका र कोरोनाको खोप कार्ड भएका, ज्वरो, रुघाखोकी नभएकाले मात्र स्नान गर्ने पाउने कुण्ड व्यवस्थापन समितिले जनाएको छ।

कुण्डमा नेपालका विभिन्न जिल्लाका साथै छिमेकी देश भारतबाट समेत नियमित आउने भएकाले जनस्वास्थ्यको पालनालाई अनिवार्य गरिएको समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए। कुण्डमा स्थान गर्न वार्षिक ३० हजारभन्दा बढी आउने शाक्यले बताए।

मुहानबाटै ४५ देखि ५० डिग्री सेल्सियसको तापक्रममा निस्कने विरेनुन स्वादको तातोपानी आउने गरेको छ। जमिनभित्रबाट विरेनुनको गन्धसहित निस्कने तातोपानीम नियमित नुहाउँदा छालासम्बन्धी रोग, ग्याष्ट्रिक तथा अन्य बाह्य रोग निको हुने बिरामीहरू बताउँछन्

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP