Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

गुल्मीको बडागाउँ स्वास्थ्यचौकीको एम्बुलेन्समा आगलागी

गुल्मी : गुल्मीको मुसिकोटमा अज्ञात समूहले एम्बुलेन्स आगजनी गरेको छ। मुसिकोट नगरपालिका ४ बडागाउँस्थित बडागाउँ स्वास्थ्यचौकीको एम्बुलेन्समा आगजनी भएको हो। लु २ च २३७८ को एम्बुलेन्समा राति साढे १० बजे अज्ञात समूहले आगलागी गरेको चालक शंकर बगालेले जानकारी दिए। 

एम्बुलेन्स भारतीय भुतपूर्व सैनिकको सहयोगमा बडागाउँ स्वास्थ्यचौकीले सञ्चालन गर्दै आएको थियो। मुसिकोट ४ डाँडाथोक घरमा रोकेर राखेको एम्बुलेन्समा एक्कासी आगलागी भएको र अगाडीको केहि भाग जलेपछि स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको बगालेले बताए। 

बामी प्रहरीचौकी इन्चार्ज सई जनक थापाले घटनाको सूचना रातीनै प्राप्त भएपनि अब केहीबेरमा घटनास्थल पुगेर अनुसन्धान गर्ने बताए। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP