Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

महोत्तरीमा एक गर्भवतीको शव फेला

जनकपुरधाम : महोत्तरीमा एक गर्भवतीको शव फेला परेको छ। महोत्तरीको गौशाला नगरपालिका-१२ मा पर्ने सागरनाथ वन परियोजनाअन्तर्गत निर्माणाधीन रेलवे लिकभन्दा ५ सय मिटर दक्षिणतर्फ जंगलमा बुधबार महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दियो।

महोत्तरी जिल्ला प्रहरीका प्रवक्ता प्रकाश बिष्टका अनुसार फेला परेको शव करिब २६ वर्षीयाको रहेको र उनको पहिचान खुलेको छैन। उनी गर्भवती रहेको र घाँटीमा डाम देखिएकाले उनको हत्या भएको हुनसक्ने आशंका रहेको प्रवक्ता बिष्टले बताए। प्रहरी घटनास्थलको प्रकृति मुचुल्का उठाइ शव परीक्षणका लागि जलेश्वर अस्पताल पठाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP