Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

शितगंगामा नदी तथा  खानीजन्य पदार्थको अनुगमन

अर्घाखाँची – अर्घाखाँचीको शितगंगा नगरपालिकामा नदीजन्य तथा  खानीजन्य पदार्थको अनुगमन गरिएको छ । जिल्ला समन्वय समितिको संयोजकत्वमा रहेको  जिल्ला स्तरीय अनुगमन समितिले शितगंगामा हरेको नदीजन्य तथा  खानीजन्य पदार्थको अनुगमन गरेको हो । 

अनुगमनमा जिल्ला समन्वय समिति प्रमुख पिताम्बर शर्मा, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनाल, प्रहरी नायव उपरीक्षक अम्मर थापा लगायतको टोलीले खानीजन्य पदार्थ तथा क्रसर उद्योगको अनुगमन गरेको हो । 

अनुगमनमा शसस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक रामकृष्ण महर्जन, सहायक वन अधिकृत मोती पौडेल, इन्जिनीयर अशोक दवाडी, करदाता सेवा कार्यलयका प्रमुख राजु बिक, निमित्त जिल्ला समन्वय अधिकारी सृजना भुसाल, वडा अध्यक्ष झबिन्द्र खनाल, शितगंगा नगरपालिकाका अधिकृत नुमलाल खनाल, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य प्रेम आचार्य लगायतकाे पनि सहभागिता थियाे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP