Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

बुङचीमा ट्रक र मोटरसाइकल ठोक्किदा बुद्धभूमिका एक जनाको मृत्यु

 जितपुर ।

कपिलवस्तुमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आइतबार विहान वाणगंगाको बुङचीमा ट्रक र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा बुद्धभूमि नगरपालिका १ चङघाट बस्ने माधव अधिकारीको मृत्यु भएको हो ।

अधिकारीको सामुदायिक अस्पतालमा उपाचारको क्रममा मृत्यु भएको भएको हो । परिश्चमबाट पूर्व जादै गरेको लु ३२ प ४८३२ नम्बरको मोटरसाइक र विपरित दिशाबाट आउदै गरेको बा ३ ख ९८३० नम्बरको ट्रक एक आपसमा ठोकिएको इलाका प्रहरी कार्यलय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङले जानकारी दिनुभयो । ट्रक र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको उहाले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP