Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

सडकमा गाडीको सङ्ख्या बढ्दै, सुरक्षा व्यवस्था कडा

काठमाण्डौ  – काठमाण्डौ उपत्यकामा आज हिजोअस्तिको तुलनामा गाडी कम चलेका छन् । बिहान केहीबेर निकै कम गाडी चले पनि अहिले भने गाडीको सङ्ख्या बढ्न थालेको ट्राफिक प्रहरीले जनाएको छ ।

हिजो संसदबाट एमसीसी  सम्झौता अनुमोदन भएको विरोधमा विभिन्न ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले आज बन्द आह्वान गरेकाले काठमाण्डौ भित्रिने र बाहिरिने गाडीको सङ्ख्या भने हिजोको भन्दा कम छ । राजमार्गमा पनि कम मात्रै गाडी चलेका ट्राफिक प्रहरीले जनाएको छ ।

काठमाण्डौ उपत्यकासहित राजमार्गहरुमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीले यातायात व्यवसायीलाई ढुक्क भएर गाडी चलाउन आग्रह गरेको छ । चोकचोकमा प्रहरी खटिएका छन् भने प्रहरीको गाडीले स्कर्टिङ समेत गरिरहेको छ । पछिल्ला दिनहरुमा बन्द आह्वान हुँदा नागरिकले स्वतःस्फूर्त रुपमा त्यसको अवज्ञा गर्दै आएका छन् । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP