Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

निकुञ्ज क्षेत्रमा भेटिएका १३ थान हतियार प्रहरीलाई बुझाइयो

रसुवा – लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा विभिन्न समयमा भेटिएका १३ थान हतियार प्रहरीलाई बुझाइएको छ । निकुञ्जले आज बुधवार एक कार्यक्रमका बीच हतियारहरू संरक्षणका लागि जिल्ला प्रहरी कार्यालयलाई बुझाएको हो । 

निकुञ्जका अनुसार विभिन्न समयमा विभिन्न ठाउँमा ठूलो भरुवा बन्दुक ११ थान, सानो भरुवा बन्दुक दुई थान र भरुवा बन्दुकको नाल दुई थान फेला परेको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दलाई हतियार हस्तान्तरण गर्नुभएको हो ।  

बेवारिसे अवस्थामा फेला पारिएका यी हतियार वन्यजन्तुको चोरी सिकारका लागि प्रयोग हुने गरेको प्रमुख संरक्षण अधिकृत भट्टराईले बताउनुभयो । निकुञ्जले टुर गस्ती लगायतको संरक्षणसम्बन्धी कार्यक्रम सशक्त रूपमा सञ्चालन गरेको अवस्थामा चोरी सिकार गर्नेले बेवारिसे अवस्थामा छाडेर भागेका हुनाले हतियार बरामद भएको हो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP