Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु

बैतडी : दशरथचन्द नगरपालिका-१० बाराकोटको भाटालामा ट्रयाक्टर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मौराबाट फर्किरहेको सुपप्र ०१००२ त ५५९८ नम्बरको ट्याक्टर शनिवार राति साढे ८ बजे दुर्घटना भएको हो।

दुर्घटनामा ट्रयाक्टर चालक बर्दियाको ठाकुरबाबा नगरपालिका– ५ का ३२ वर्षीय अर्जुन थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

ट्रयाक्टर सडकमै पल्टिँदा घाइते भएका थारूको जिल्ला अस्पतालमा राति नै मृत्यु भएको हो। घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खड्काले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP