Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

महाराजगन्जमा राहत बितरण : सबैकाे सहयाेग हुने, बाडीएकाे राहतकाे छानविन गर्ने

कपिलवस्तु , २६ चैत

‌महाराजगन्ज नगरपालिका भित्र राहत वितरण गर्न को लागि प्रत्येक वडा मा वडा अध्यक्ष को संयोजकत्वमा क्रियाशील राजनैतिक दलहरुको तर्फबाट १ , १ जना प्रतिनिधि हुने गरी संयन्त्र बनाउने , कर्मचारी खटाइ लगत संकलन गर्ने , संयुक्त बैठक बसी अन्तिम निर्णय गरी वितरणलाई अन्तिम रुप दिइएको थियो ।

कुशहवामा वाडिएका समाग्रीहरुको छानवीन गरी नीति विपरीत वाडिएका समाग्रीहरु फिर्ता गराउने भनी निर्णय लाई सहर्ष स्वीकार्य गरी सोको स्वागत गरेको थिए ।

भारत र अन्य देशहरु बाट फर्केका व्यक्तिहरुलाई १४ दिन सम्मा क्वारेन्टाइनमा बस्न अनिवार्य गर्ने साथै क्वारेन्टाइन को नियमित अनुगमन , निरीक्षण र व्यवस्थापनलाई अझै सुदृढीकरण गर्नु ध्यान पुर्‍याउनु पर्ने आवश्यकता रहेको हुनले संकटको बेलामा सम्पूर्ण नागरिक एकजुट भई राज्यले निर्देशन गरेको नीति नियमलाई पालन गर्नको लागि नेकपा , समाजवादी र राजपा पार्टी महाराजगन्ज नगर समितिले हार्दिक अनुरोध गरेका छन् ।

महाराजगन्ज नगरपालिकाको सबै पार्टीको नगर समितिले समस्यालाई समाधान गर्न का लागि सम्पूर्ण नागरिकहरु स्थानीय सरकार तथा सम्बन्धित निकाय संग समन्वय , सहकार्य र जिम्मेवारी वहन गर्न तत्पर रहेको व्यहोरा समेत जानकारी गराउदै विदेश बाट आएका व्यक्तिहरु को पहिचान गरी क्वारेन्टाइनमा बसाल्न तथा अवश्य सहयोग गर्न तयार रहेको नेकपा का नगर अध्यक्ष विजय जैसवाल , समाजवादीका नगर अध्यक्ष मो।हई मुसलमान र राजपा का नगर अध्यक्ष ओमकार नाथ शुक्ला मिलेर प्रेस विज्ञप्ति निकालेर जानकारी गरेको छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP