Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

धनकुटामा टाटा सुमो दुर्घटना, एकजनाको मृत्यु

धनकुटा :  मंगलबार राति धनकुटाको साँगुरीगढीमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मंगलबार राति करिब ९ बजे धनकुटाको साँगुरीगढी गाउँपालिका–६ साँगुरीगढी किल्ला नजिक गोलखाडी–भेडेटार कच्ची सडक खण्डमा भेडेटारबाट गोलाखाडी तर्फ जाँदै गरेको मे.१ ज २१६२ नम्बरको सुमो जिप अनियन्त्रित भई सडकमा पल्टिएको थियो।

सुमोमा सवार धनकुटाको साँगुरीगढी–७ बस्ने वर्ष १९ कि श्रेया राई गम्भीर घाइते भएकी थिइन्। घाइते राईको उपचारको लागी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा उपचारको क्रममा गए राति मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ।

उक्त जिप र जिप चालक इलाका प्रहरी कार्यालय भेडेटारको नियन्त्रण रहेको प्रहरीले जनाएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP